प्रतिशाप

ना. [सं.]

  1. कसैले दिएको शापको बदलामा दिइने शाप; सराप्नेलाई दिइने सराप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)