प्रतिषेधाधिकार
ना.
- कुनै पनि देशका राष्ट्राध्यक्षको, विधायिकाद्वारा पारित वा स्वीकृत कुनै विधेयक वा प्रस्तावलाई अमान्य ठहर्याउन सक्ने अधिकार।
- सुरक्षापरिषद्द्वारा पारित वा स्वीकृत कुनै प्रस्तावलाई कार्यान्वित हुनबाट रोक्न सक्ने, विश्वका पाँच राष्ट्र- अमेरिका, बेलायत, फ्रान्स, रूस र चीनको विशेषाधिकार; निषेधाधिकार; भिटो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)