प्रतिष्ठा
ना. [सं.]
- मानमर्यादा राख्ने काम; आदरसत्कार गर्ने काम; मान; सम्मान; इज्जत।
- कसैको राम्रो नाम चल्ने क्रिया; राम्रो नाम; यश; कीर्ति।
- कुनै देवादि वा व्यक्तिविशेषका मूर्ति, सालिक आदिको ससम्मान गरिने स्थापना।
- एक पाउमा चार अक्षर हुने छन्दविशेष।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)