प्रतिष्ठान

ना. [सं.]

  1. स्थापना गर्ने काम; राख्ने काम; रखाइ।
  2. प्रतिष्ठापूर्ण रूपमा स्थापित कुनै संस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)