प्रतिष्ठापन

ना. [सं.]

  1. देवादि मूर्ति वा व्यक्तिविशेषको सालिक आदि स्थापना गर्ने काम; ससम्मान गरिने स्थापना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)