प्रतिष्ठा पत्र

ना. [सं.]

  1. कसैको आदर, सम्मान वा प्रतिष्ठा सूचित गर्न दिइने पत्र; मानपत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)