प्रतिसन्धान

ना. [सं.]

  1. धनुमा बाण चढाउने काम।
  2. जोड्ने काम; जोडा मिलाउने काम।
  3. खोजी गर्ने काम; खोजी; अनुसन्धान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)