प्रतिसरकार

ना. [सं.]

  1. कुनै देशमा प्रतिष्ठित वा विद्यमान सरकारका विरोधमा त्यसै देशको केही भागमा अधिकार जमाएर बसेको वा शासन गरेर बसेको अर्को सरकार; समानान्तर सरकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)