प्रतिस्थापन/प्रतिस्थापना

ना. [सं.]

  1. कुनै प्रक्रियामा अडेका वस्तुको सट्टा अर्को वस्तु प्रयोगमा ल्याउने काम।
  2. प्रतिष्ठापन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)