प्रतिहारी
ना.
- प्राचीन कालमा राजाका ढोकामा ढोकेको काम गरेर बस्ने स्त्री; द्वारपालको काम गर्ने स्त्री; प्रतीहारी।
- प्रतिहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)