प्रतिहिंसा
ना. [सं.]
- हिंसाका बदलामा गरिने हिंसा; मनमा हिंसाको भाव राखेर लिइने बदला।
- बदला; साटोफेराइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)