प्रतीकवादी

वि.

  1. प्रतीकवादमा विश्वास गर्ने; प्रतीकवादको अनुयायी।
  2. प्रतीकवादसम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)