प्रतीकात्मक

वि. [सं.]

  1. प्रतीकका माध्यमले व्यक्त हुने; प्रतीकका सहायताले भाव, विषय, वस्तु आदिको बोध गराइएको (साहित्यिक रचना)।
  2. प्रतीकसित सम्बद्ध; प्रतीकसम्बन्धी; प्रतीकको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)