प्रतीति

ना. [सं.]

  1. प्रतीत हुनाको भाव वा स्थिति; पत्यार; विश्वास।
  2. जान्ने वा थाहा पाउने क्रिया; ज्ञान।
  3. भान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)