प्रत्यक्षदर्शी

वि.

  1. कुनै घटना, चित्र आदिलाई आफ्नै आँखाले देख्ने; खुद देख्ने।
  2. साक्षी; गवाही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)