प्रत्यक्ष निर्वाचन

ना.

  1. राष्ट्रपति वा सर्वोच्च विधायिकाका प्रतिनिधि आदिलाई जनताले सोझै चुन्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)