प्रत्यक्षवादी

वि.

  1. प्रत्यक्षवादमा विश्वास गर्ने; प्रत्यक्षवादको अनुयायी।
  2. नास्तिक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)