प्रत्यक्ष शासन
ना.
- राजा वा राष्ट्रपति आदिद्वारा संसद्, मन्त्रिमण्डल आदिका माध्यमद्वारा शासन नगरी सोझै शासन गर्ने काम।
- राजा, राष्ट्रपति वा केन्द्रीय सरकारले पूरै देशको वा देशका कुनै भागको सोझै शासन गर्ने प्रक्रिया।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)