प्रत्यक्ष लिपि

ना.

  1. आसामीले धनीका सामुन्ने बसेर गरिदिएको लिखत; तमसुक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)