प्रत्यक्ष प्रमाण
ना.
- आफ्नै आँखाले देखेको प्रमाण; प्रत्यक्षदर्शीद्वारा दिइएको प्रमाण।
- न्यायशास्त्रका चार प्रमाणमध्ये पहिलो प्रमाण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)