प्रत्यङ्ग
ना. [सं.]
- हात, खुट्टा आदि शरीरका एक-एक अङ्ग; शरीरका सानातिना अङ्ग; उपाङ्ग (प्रायः अङ्ग शब्दको पछिल्तिर जोडिएर प्रयोग हुने, जस्तै- अङ्गप्रत्यङ्ग)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)