प्रत्यङ्मुख

वि. [सं.]

  1. पश्चिमतिर मुख फर्केको; पश्चिमतिर फर्केको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)