प्रत्यञ्चा

ना. [सं. प्रत्यञ्च]

  1. बाण छोड्न सहायक हुने धनुको डोरी; ताँदो; परिन्जो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)