प्रत्यर्पण

ना. [सं.]

  1. कुनै वस्तु जसको हो त्यसैलाई गरिएको अर्पण; फिर्ता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)