प्रत्यारोप

ना. [सं.]

  1. कसैले लगाएको आरोपका बदलामा आफूले आरोप लगाउने काम; जवाफी आरोप।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)