प्रत्यायोजित

वि. [सं.]

  1. अर्कालाई सुम्पिएको; प्रत्यायोजन गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)