प्रत्याहार
ना. [सं.]
- इन्द्रियहरूलाई विषयवासनाबाट हटाएर चित्त एकाग्र पार्ने साधना; योगका आठ अङ्गमध्ये एक; इन्द्रियनिग्रह।
- पाणिनीय व्याकरणमा माहेश्वरसूत्रका आधारमा बनेका अच् आदि प्रत्याहार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)