प्रत्युच्चारण

ना. [सं.]

  1. दोहोर्‍याएर गरिने वा गरिएको उच्चारण; पुनरुक्ति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)