प्रत्युत्तर

ना. [सं.]

  1. कसैको जवाफका बदलामा दिइने वा दिइएको जवाफ; उत्तर आएपछि दिइने उत्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)