प्रत्युत्थान

ना. [सं.]

  1. आफ्ना मान्य वा पूज्य व्यक्तिको आगमन हुँदा सम्मानका निम्ति बसेको ठाउँबाट उठ्ने काम; आउन लागेका पूज्य वा मान्यजनलाई केही परसम्म लिन जाने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)