प्रत्युत्पन्नवि. [सं.]तत्काल उत्पन्न हुने; ठिक समयमा ठिक जवाफ दिन सक्ने।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)प्रत्युत्थित प्रत्युत्पन्नमति