प्रत्युत्पन्नमति

वि.

  1. मौकामा तत्काल युक्तिसङ्गत उत्तर दिन सक्ने बुद्धि भएको; ठिक समयमा ठिक उपाय सोच्न सक्ने खुबी भएको।
  2. मौकामा सही उत्तर दिने वा सही निर्णय गर्न सक्ने मति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)