प्रत्यौषध

ना. [सं.]

  1. एक औषधीको विकार वा प्रतिक्रियालाई शमन गर्ने अर्को औषधी (एन्टिडोज)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)