प्रथम

वि. [सं.]

  1. गिन्ती गर्दा सबभन्दा पहिले आउने; पहिलो।
  2. सबैभन्दा असल; सर्वोत्तम।
  3. सबैभन्दा मुख्य; प्रधान।
  4. अगाडि; पहिले।
  5. प्रथमतः

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)