प्रथम अन्तरहिमानी
ना.
- आजभन्दा छ लाख वर्षपहिले प्रारम्भ भएको हिमानीपछिको युग; प्रथम हिमानीभन्दा पछि र द्वितीय हिमानीभन्दा पहिलेको बिचको समय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)