प्रथम खण्ड

ना.

  1. जीवकल्पको समयको विभाजनमा पहिलो खण्ड; पुराजीवको अर्को नाम।
  2. पहिलो भाग वा अध्याय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)