प्रथमतः

क्रि.वि.

  1. पहिलो उक्तिका रूपमा भन्ने हो भने; पहिलो भनाइका अनुसार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)