प्रद
वि. [सं.]
- नाम शब्दका पछाडि जोडिने र 'दिने' भन्ने अर्थ बुझाउने विशेषणवाचक उत्तरपद (ज्ञानप्रद, बुद्धिप्रद, शिक्षाप्रद इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)