प्रदक्षिणा
ना. [सं.]
- कुनै देवमूर्तिलाई, मन्दिरलाई वा बरपिपल आदि वृक्षलाई दाहिनेपट्टि पारी भक्तिपूर्वक चारैतिर घुम्ने काम।
- कुनै व्यक्ति वा वस्तुका चारैतिर घुम्ने काम; फेरामाराइ; घुमाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)