प्रदर्शनालय

ना.

  1. प्रदर्शन गरिने ठाउँ; प्रदर्शनीस्थल; प्रेक्षालय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)