प्रदर्शनी

ना.

  1. जनसाधारणलाई देखाउने उद्देश्यले नमुनास्वरूप विभिन्न प्रकारका वस्तु सजाएर राखिने ठाउँ; प्रदर्शनका निम्ति समय-समयमा विभिन्न प्रकारका वस्तुहरू राखिने ठाउँ।
  2. विभिन्न प्रकारका वस्तुहरू नमुनास्वरूप देखाउने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)