प्रदीपक

वि.

  1. निकै उज्यालो बनाउने; पर्याप्त प्रकाश दिने।
  2. स्पष्ट र सफा पार्ने।
  3. ठुलो र चहकिलो बत्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)