प्रदीपन

ना.

  1. चम्किलो कुनै वस्तुले उज्यालो पार्ने क्रिया; प्रदीप्त पार्ने काम।
  2. उद्दीप्त पार्ने काम।
  3. पाँच पाँच कुना परेका पहेँला र हरिया रङ मिसिएका पात, राता फूल, खैरा कन्द हुने र रातो दुध निस्कने, हिमालयको लेकमा पाइने एक जातको विषालु बुटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)