प्रदीप्त

वि. [सं.]

  1. बेसरी बलेको; प्रकाशयुक्त; उद्दीप्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)