प्रदीपिका

ना.

  1. उज्यालो पार्ने र वस्तुहरूलाई देखाउने सानो बत्ती।
  2. कुनै विषय वा अर्थलाई स्पष्ट पार्ने सानो पुस्तिका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)