प्रदेय

वि. [सं.]

  1. कसैलाई दिनुपर्ने; देय; प्रदाय।
  2. दिन योग्य; दातव्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)