प्रदोष

ना. [सं.]

  1. सूर्य अस्ताउने समय; सन्ध्याको समय।
  2. रात्रिको पहिलो प्रहर।
  3. कृष्ण र शुक्ल दुवै पक्षका त्रयोदशीका दिन उपवास बसेर सन्ध्याकालमा शिवको पूजा गरिने एक व्रत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)