प्रद्युम्न

ना. [सं.]

  1. पौराणिक कथाअनुसार कृष्णका जेठा छोरा; अनिरुद्धका पिता, बाणासुरका सम्धी र उषाका ससुरा।
  2. कामदेव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)