प्रधान

वि. [सं.]

  1. आफ्ना समूहमध्ये सबैभन्दा ठुलो; सर्वश्रेष्ठ; प्रमुख; मुख्य।
  2. गाउँ-घरको प्रमुख; प्रतिष्ठित (व्यक्ति); ठालु।
  3. गाउँघरको प्रमुख; प्रतिष्ठित व्यक्ति; मुखिया; पञ्चायतकालीन प्रधानपञ्च।
  4. कुनै संस्था वा विभागको मुख्य अधिकारी।
  5. सचिव; मन्त्री।
  6. नेवार-जातिको एक थर।
  7. लिच्छविकालमा गाउँको मुखियालाई बुझाउने शब्द।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)