प्रद्योत

ना. [सं.]

  1. चम्किला वस्तुबाट चारैतिर फिँ जिएको देखिने प्रकाशरेखा; किरण; रश्मि।
  2. चम्किला वस्तुमा हुने चमक; दीप्ति।
  3. उज्जैनका प्राचीन ऐतिहासिक राजा; महासेन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)